Law

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२

Archive date: नेपाली · NepaliRecord 2305
प्रस्तावनाः स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज रुपमा सुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्थापना र सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,                                                                                                                नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ । पोखरा-स्वास्थ्य-विज्ञान-प्रतिष्ठान-ऐन-२०७२