प्रस्तावनाः प्रतिलिपि अधिकार सम्बन्धी कानूनी व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो प्रतिलिपी-अधिकार-ऐन-२०५९वर्षमा संसदले यो ऐन बनाएकोछ ।Law