प्रस्तावनाः नेपालका प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्त सम्बन्धी प्रचलित कानूनमा संशोधन र
एकीकरण गर्न वाञ्छनीय भएकाले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएकोछ ।
प्रधान-तथा-सर्वोच्च-अदालतका-न्यायाधीश-सुविधा-र-सेवा-सम्बन्धी-ऐन-२०७४
Law
