Law

प्रमाण ऐन, २०३१

Archive date: नेपाली · NepaliRecord 2337
प्रस्तावनाः प्रमाण सम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ । प्रमाण-ऐन-२०३१