Law

प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४

Archive date: नेपाली · NepaliRecord 2349
व्यापारमा र उद्योग व्यवसायमा लागेको प्राइभेट फर्महरुको रजिष्ट्रेशन र तत्सम्बन्धी अरु व्यवस्था गरी सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न वाञ्छनीय भएकोले श्री ५ महाराजाधिराजबाट यो ऐन बनाई जारी गरिबक्सेकोछ । प्राइभेट-फर्म-रजिष्ट्रेशन-ऐन-२०१४