Law

प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३

Archive date: नेपाली · NepaliRecord 2355
कुनै क्षेत्रहरुमा बहुमुखी विकास योजनाहरु शीघ्रतापूर्वक कार्यान्वित हुने व्यवस्था गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न आवश्यक परेकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिमण्डलका सल्लाह अनुसार यो ऐन बनाई जारी गरिबक्सेकोछ । प्रादेशिक-विकास-योजनाहरू-कार्यान्वित-गर्ने-ऐन-२०१३