प्रस्तावनाः नेपालमा बालकहरुलाई बिफर आउन नदिनका लागि अनिवार्य रुपले खोपाउने व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ । बिफर-नियन्त्रण-ऐन-२०२०Law