Law

बिमा ऐन, २०४९

Archive date: नेपाली · NepaliRecord 2373
प्रस्तावनाः बिमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि बिमा समितिको स्थापना गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । बिमा-ऐन-२०४९