Law

बिर्तावालले बिर्तामा रकम (भट्टी चर्सा आदि) लगाई लिन खान नपाउने ऐन, २०१५

Archive date: नेपाली · NepaliRecord 2379
बिर्ता जग्गाको बाली बाहेक अरु रकम बिर्तावालहरुलेलिन खान नपाउने गर्नआवश्यक देखिएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद्को सल्लाह अनुसार यो ऐन बनाई जारी गरिबक्सेकोछ । बिर्तावालले-बिर्तामा-रकम-भट्टी-चर्सा-आदि-लगाई-लिन-खान-नपाउने-ऐन-२०१५