Law

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५

Archive date: नेपाली · NepaliRecord 2382
प्रस्तावनाः जनकपुर र यसको माध्यमिकी (पञ्चकोशी) परिक्रमा क्षेत्रभित्रको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका मठ, मन्दिर, सरोवर र स्थलहरुको सुरक्षा, सम्भार र विकास गर्न तथा बृहत्तर जनकपुर क्षेत्रको सामाजिक, आर्थिक र सा“स्कृतिक विकासका पूर्वाधारहरु विकसित गर्दै सुव्यवस्थित तीर्थस्थल एवं पर्यटन क्षेत्रको रुपमा योजनाबद्ध ढंगले विकास गर्न बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । वृहत्तर-जनकपुर-क्षेत्र-विकास-परिषद्-ऐन-२०५५