Law

भाषा आयोग ऐन, २०७४

Archive date: नेपाली · NepaliRecord 2397
प्रस्तावनाः भाषा आयोगको काम, कर्तव्य, अधिकार तथा कार्यविधिका सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएकोछ । भाषा-आयोग-ऐन२०७४