प्रस्तावनाः संविधान तथा सङ्घीय कानून बमोजिम हुनेनिर्वाचनकोलागि मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गर्ने प्रयोजनका लागि
मतदाता नामावली सम्बन्धी कानूनलाई समयानुकूल संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
मतदाता-नामावली-सम्बन्धी-कानूनलाई-संशोधन-र-एकीकरण-गर्न-बनेको-ऐन
Law
