Law

मध्यस्थता ऐन,२०५५

Archive date: नेपाली · NepaliRecord 2418
प्रस्तावनाः मध्यस्थता सम्बन्धी प्रचलित कानूनी व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताईसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । मध्यस्थता-ऐन२०५५