प्रस्तावनाः महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।
महान्यायाधिवक्ताको-पारिश्रमिक-सेवाको-शर्त-र-सुविधा-सम्बन्धी-ऐन-२०५२
Law
