Law

महाभियोग (कार्यविधि नियमित गर्ने) ऐन, २०५९

Archive date: नेपाली · NepaliRecord 2427
प्रस्तावनाः नेपालकोसंविधान अनुसार संवैधानिक निकायमा बहाल रहेका पदाधिकारी उपर महाभियोग सम्बन्धी कारबाही चलाउन सकिने व्यवस्था रहेको, र त्यस्तो कारबाहीको कार्यविधि नियमित गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ । महाअभियोग-कार्यविधि-नियमित-गर्ने-ऐन-२०५९