Law

मालपोत ऐन, २०३४

Archive date: नेपाली · NepaliRecord 2430
प्रस्तावनाः मालपोतको असुल तहसिल सम्बन्धी व्यवस्थामा संशोधन र एकीकरण गर्न र जग्गा आबाद गर्ने सम्बन्धमा केही थप व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ । मालपोत-ऐन-२०३४