Law

मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ अनुसूचीमा हेरफेर गरेको

Archive date: नेपाली · NepaliRecord 2442
नेपाल सरकारले मलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १९८ ले लिएको अधिकार प्रयोग गरी सोही ऐनको अनुसूचीमा देहाय बमोजिम हेरफेर गरेकोले यो सूचना प्रकाशन गरिएको छ । मुलुकी-फौजदारी-कार्यविधि-संहिता-२०७४