Law / Social Security

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४

Archive date: नेपाली · NepaliRecord 2460
प्रस्तावनाः श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानकोधारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ । यातना-सम्बन्धी-क्षतिपुर्ति-ऐन-२०५३