Law

राजनीतिक दल सम्बन्धी ऐन, २०७३

Archive date: नेपाली · NepaliRecord 2463
प्रस्तावनाः राजनीतिक दलको गठन, दर्ता तथा सञ्चालन सम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न र राजनीतिक दलको काम कारबाही तथा आर्थिक व्यवस्थापनलाई पारदर्शी र जिम्मेवार बनाउनका लागि राजनीतिक दल सम्बन्धी प्रचलित कानूनी व्यवस्थालाई समयानुकूल संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ । राजनीतिक-दल-सम्बन्धी-ऐन-२०७३