Law

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२

Archive date: नेपाली · NepaliRecord 2469
प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न र देशको आर्थिक विकास द्रुततर गतिले गर्नको निमित्त अधिक से अधिक राजस्व परिचालन गर्न भन्सार, अन्तःशुल्क तथा कर प्रशासन क्षेत्रमा हुने राजस्व चुहावटलाई प्रभावकारी रुपमा नियन्त्रण तथा रोकथाम गरी राजस्व सङ्कलनमा वृद्धि गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएको छ । राजश्व-चुहावट-अनुसन्धान-तथा-नियन्त्रण-ऐन-२०५२