प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न राजस्व सम्बन्धी न्याय व्यवस्थामा सामयिक सुधार गर्न आवश्यक भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।
राजश्व-न्यायाधिकरण-ऐन-२०३१
Law
