Law

राज्य अदालत उन्मुल ऐन,२०१७

Archive date: नेपाली · NepaliRecord 2478
शान्ति व्यवस्था र नेपालका नागरिकहरुको सुविधा कायम राख्नको लागि वर्तमान न्याय प्रशासनमा सुधार ल्याउन राज्य अदालतहरु उन्मलू न गर्नु परेकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवको शासनकालको छैठौं वर्षमा संसद्ले यो ऐन बनाएको छ । राज्य-अदालत-उन्मुल-ऐन२०१७