Law

राज्य रजौटा ऐन, २०१७

Archive date: नेपाली · NepaliRecord 2481
प्रस्तावनाः श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहबाट बाँधिबक्सेको राष्ट्रिय एकतालाई अझ सुदृढ पारी विभिन्न वर्ग, पेशा वा क्षेत्रका जनताका बीच सुसम्बन्ध कायम राख्न राज्य र राजा रजौटाका सम्बन्धमा समयानुकुल व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेकोछ । राज्य-अदालत-उन्मुल-ऐन२०१७