प्रस्तावनाः न्यायिक निकायमा कार्यरत न्यायाधीश, कमर्च ारी तथा कानून व्यवसायीकोकार्य क्षमता र व्यावसायिक दक्षतामा अभिवृद्धि गर्न तथा कानून र न्यायकोक्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने सम्बन्धमा राष्ट्रिय न्यायिक प्रतिष्ठानको व्यवस्था गर्न वाञ्छनीय भएकोले,
प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वषर्मा प्रतिनिधिसभाले यो एने बनाएको छ ।
राष्टिष-न्यायिक-प्रतिष्ठान-ऐन-२०६३ (1)
Law
