Law

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९

Archive date: नेपाली · NepaliRecord 2515
प्रस्तावनाः प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्नको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष स्थापना गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ । राष्ट्रिय-प्रकृति-संरक्षण-कोष-ऐन-२०३९