Law

राष्ट्रिय विमा संस्थान ऐन, २०२५

Archive date: नेपाली · NepaliRecord 2521
प्रस्तावनाः देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न तथा विदेशी मुद्राको व्ययभार रोक्नको लागि एक राष्ट्रिय बिमा संस्थानको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ । राष्ट्रिय-विमा-संस्थान-ऐन-२०२५