Law

रेडियो ऐन, २०१४

Archive date: नेपाली · NepaliRecord 2538
नेपालमा रेडियो यन्त्र राख्ने, बनाउने र प्रयोग गर्ने काम कार्यहरुलाई नियन्त्रित र नियमित गरी शान्ति र व्यवस्था एवं सर्वसाधारण जनताको सदाचार कायम राख्न वाञ्छनीय भएकोले श्री ५ महाराजाधिराजबाट यो ऐन बनाई जारी गरिबक्सेको छ । रेडियो-ऐन-२०१४