Law

रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 2541
प्रस्तावनाः रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तीपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनीकरण गर्ने विकिरणबाट पर्न सक्ने प्रतीकूल प्रभावबाट सर्वसाधरणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ । रेडियोधर्मी-पदार्थ-उपयोग-तथा-नियमन-ऐन-२०७७