Home Affairs

लागू औषध (नियन्त्रण) ऐन, २०३३

Archive date: नेपाली · NepaliRecord 2544
प्रस्तावनाः सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्नको लागि लागू औषधको खेती, उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेद्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ । लागू-औषध-नियन्त्रण-ऐन-२०३३