प्रस्तावनाः नेपालको सुरक्षा, शान्ति तथा व्यवस्था कायम राख्नको लागि सरकारी तथा सार्वजनिक कार्यालयको महत्वपूर्ण कागजातहरु, अभिलेखहरु, सन्धिपत्रहरु जस्ता
संरक्षणीय लिखतहरुको वर्गीकरण गर्न र गोप्यताको संरक्षण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
लिखतहरूको-गोप्यता-सम्बन्धी-ऐन-२०३९
Law
