Law

लुम्बिनी विकास कोष ऐन, २०४२

Archive date: नेपाली · NepaliRecord 2553
प्रस्तावनाः लुम्बिनीको विकास गर्ने लक्ष्य र आदर्शलाई बढी प्रभावकारी बनाउने नेपाल सरकारको कटिबद्धतालाई विश्व जनसमक्ष प्रस्तुत गर्न र सो अनुरुप लुम्बिनी विकास योजनालाई बढी समन्वयात्मक र सुचारुरुपले सञ्चालन गर्न लुम्बिनी विकास कोषको व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ । लुम्विनी-विकास-कोष-ऐन-२०४२