प्रस्तावनाः लोक सेवा आयोगको काम, कर्तव्य, अधिकार र कार्यविधिलाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधान सभाले यो ऐन बनाएको छ । लोकसेवा-आयोग-ऐन-२०६६Law