Law

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४

Archive date: नेपाली · NepaliRecord 2565
प्रस्तावनाः वस्तु विनिमय बजारको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, वस्तुको कारोबार, राफसाफ तथा फस्र्यौट र वेयर हाउस सञ्चालन सम्बन्धी व्यवसायलाई नियमन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका—संसदले यो ऐन बनाएको छ । Commodities-Act-law_-बस्तु-विनिमय-सम्बन्धि-विधेयक-Approved-copy-RajPatra-Size