प्रस्तावनाः अन्तर्राष्ट्रिय कानून तथा प्रचलन अनुसार विदेशी राज्य र विदेशी राज्यका कूटनैतिक प्रतिनिधि तथा कर्मचारीलाई सुविधा तथा उन्मुक्ति प्रदान गर्ने सम्बन्धमा
व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।
विदेशी-राज्य-र-कुटनैतिक-प्रतिनिधिको-सुविधा-तथा-उन्मुक्ति-ऐन-२०२७
Law
