प्रस्तावनाः सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न विदेशी विनिमय सम्बन्धी कारोबारलाई अझ बढी मात्रामा नियमित गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेकोछ ।
विदेशी-विनिमय-नियमित-गर्ने-ऐन-२०१९
Law
