Law

विद्युत ऐन, २०४९

Archive date: नेपाली · NepaliRecord 2586
प्रस्तावनाः विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरणलाई नियमित गरी विद्युत शक्तिको विकास गर्न र विद्युत सेवालाई स्तरीय एवं सुरक्षायुक्त गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले योऐन बनाएकोछ । विधुत-ऐन-२०४९