Law

विद्युत चोरी नियन्त्रण ऐन, २०५८

Archive date: नेपाली · NepaliRecord 2589
प्रस्तावनाः विद्युत चोरी नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्नवाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलोवर्षमा संसदले यो ऐन बनाएकोछ । बिधुत-चोरी-नियन्त्रण-ऐन-२०५८