Law

विनियोजन ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 2601
प्रस्तावनाः आर्थिक वर्ष २०७७–७८ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम विनियोजन गर्न र सो रकम खर्च गर्ने अधिकार दिन वाञ्छनीय भएकोले,  संघीय संसदलृ यो ऐन बनाएको छ । विनियोजन-ऐन-२०७७