Home Affairs

विष्फोटक पदार्थ ऐन, २०१८

Archive date: नेपाली · NepaliRecord 2622
प्रस्तावनाः शान्ति र व्यवस्था कायम राख्न विष्फोटक पदार्थहरु उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने र पैठारी गर्ने कामलाई व्यवस्थित गर्नु वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेकोछ । विष्फोटक-पदार्थ-ऐन-२०१८