प्रस्तावनाः व्यवस्थापिका–संसदको काम कारबाही सुचारुरुपले सञ्चालन गर्नको लागि व्यवस्थापिका–संसद सचिवालयको स्थापना गर्न तथा व्यवस्थापिका–संसद सेवाको गठन र सञ्चालन गर्ने सम्बन्धमाव्यवस्था गर्न वाञ्छनीय भएकोले,
व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
व्यवस्थापिका-संसद-सचिवालय-सम्बन्धी-ऐन-२०६४
Law
