Law

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७

Archive date: नेपाली · NepaliRecord 2638
प्रस्तावनाः शहीद गंगालाल श्रेष्ठको स्मृति चिरपर्यन्त कायम राख्ने उद्देश्यले हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापनाको लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रुपमा प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोग सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना गरी सञ्चालन गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । शहीद-गंगालाल-राष्ट्रिय-हृदय-केन्द्र-ऐन-२०५७