Law

श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१

Archive date: नेपाली · NepaliRecord 2652
प्रस्तावनाः श्रमजीवी पत्रकारहरुको हक, हित, सुविधा र सुरक्षाको समयोचित व्यवस्था गर्न तथा निजहरुको व्यावसायिक दक्षता प्रवद्र्धन गर्न प्रोत्साहित गरी स्वच्छ पत्रकारिताको विकास गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको तेईसौं वर्षमा संसदले यो ऐन बनाएको छ । श्रमजीवी-पत्रकार-सम्बन्धी-ऐन-२०५१