प्रस्तावनाः साना मुद्दाहरुमा संक्षिप्त कार्यविधि अपनाई चा“डो किनारा हुने व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।
संक्षिप्त-कार्यविधि-ऐन२०२८
Law
Law