Law

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 2658
प्रस्तावानः मुलुकले अङ्गीकार गरेको बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मकशासन प्रणालीको सुदृढीकरणका लागि नेपालको संविधान बमोजिम राज्य शक्तिको प्रयोग गर्ने संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको आधारमा व्यवस्थित गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ । संघ-प्रदेश-र-स्थानीय-तह-समन्वय-तथा-अन्तरसम्बन्ध-ऐन-२०७७