प्रस्तावनाः आकस्मिक कोषको स्थापना र सञ्चालन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका– संसदले यो ऐन बनाएकोछ । संघीय-आकस्मिक-कोष-ऐन-२०७४Law