प्रस्तावनाः संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
संघीय-संसदका-पदाधिकारी-तथा-सदस्यहरुको-पारिश्रमिक-र-सुविधा-सम्बन्धमा-व्यवस्था-गर्न-बनेको-ऐन
Law
