प्रस्तावनाः नेपाल पक्ष भएको सड्ढटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि, १९७३ को कार्यान्वयन गर्न सड्ढटापन्न
वन्यजन्तु र वनस्पतिका विभिन्न प्रजातिको संरक्षण र त्यसको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्नको लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका– संसदलेयो ऐन बनाएको छ ।
संकटापन्न-बन्यजन्तु-तथा-वनस्पतिको-अन्तराष्ट्रिय-व्यापार-नियन्त्रण-ऐन-२०७३
Law
