प्रस्तावनाः सपुर्दगी गर्न सकिने कसूरको फरार अभियुक्त वा कसूरदारलाई कानून बमोजिम सपुर्दगी सम्बन्धी कारबाही गर्ने सम्बन्धमा प्रचलित सपुर्दगी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले,
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा संविधानसभाले यो ऐन बनाएको छ ।
सपुर्दगी-ऐन२०७०
Law
