Law

समाज कल्याण ऐन, २०४९

Archive date: नेपाली · NepaliRecord 2688
प्रस्तावनाः नेपाल र नेपाली समाजको सर्वाङ्गीण विकासको लागि समाज कल्याण कार्यतथा समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माण कार्यहरुसँग सम्बद्ध गराई समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई मानवोचित जीवन यापन गर्न सक्षम तुल्याउन, समाजसेवी संघ संस्था तथा व्यक्तिहरुको मर्यादा र प्रतिष्ठा बढाउन तथा गैर सरकारी सामाजिक संघ संस्थाहरुको काम कारबाहीमा समन्वय गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । समाज-कल्याण-ऐन-२०४९92