प्रस्तावनाः अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृलाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धमा कानूनी व्यवस्थागर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ
सम्पत्ति-शुद्धीकरण-मनी-लाउन्डरिङ्ग-निवारण-ऐन-२०६३
Law
